साना-ठूला भूकम्प आइरहेका भन्दै सबैलाई सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज फेसबुकमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौंमा पनि धक्का महसुस भएको थियो ।

kp https://bajarkochirfar.com/small-and-big-earthquakes-keep-happening-prime-minister-urges-everyone-to-stay-safe | KP SHARMA OLI


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर