सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिक्लेस हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बुधबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ५७३.९१ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 4 https://bajarkochirfar.com/sikles-hydropower-share-price-adjustment-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स