insta insta

ऐतिहासिक जितपछि पुरानो स्टाटस सेयर गर्दै बालेनले भने: तिमी र तिम्रो सरकार फेर्न मन छ!

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
ऐतिहासिक जितपछि पुरानो स्टाटस सेयर गर्दै बालेनले भने: तिमी र तिम्रो सरकार फेर्न मन छ!
Advertisement Ads

झापा ५ बाट ऐतिहासिक जित हासिल गरेपछि बालेन शाहले सामाजिक सञ्जालमा आफ्नो ६ वर्ष पुरानो स्टाटस पुनः सेयर गरेका छन्। निर्वाचन नतिजा सार्वजनिक भएपछि उनले सन् २०१८ डिसेम्बर १० मा लेखेको कवितात्मक पोस्ट सेयर गर्दै आफ्नो राजनीतिक यात्राको उद्देश्य स्मरण गराएका हुन्।

उक्त पुरानो स्टाटसमा बालेनले तत्कालीन राजनीतिक अवस्था र बेथितिलाई व्यङ्ग्य गर्दै परिवर्तनको चाहना व्यक्त गरेका थिए। उनले लेखेका थिए:”यही वर्ष देशको मुहार फेर्न मन छ, यही वर्ष दोषीको हार हेर्न मन छ, मेरो देश डुबाउन चाहन्छौ तिमी, तिमी र तिम्रो सरकार फेर्न मन छ। अनि सारा नेपालीको जीत होस्, राष्ट्रिय गान तिमीले बनायौ, यसपालि जनताको गीत होस्।”

645510468 2156601355098245 2380093052413686998 n https://bajarkochirfar.com/sharing-an-old-status-after-the-historic-victory-balen-said-i-want-to-change-you-and-your-government | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स