SHAREHUBSHAREHUB

आन्दोलनका कारण बन्द भएको सेयर कारोबार बुधबारदेखि खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
AdvertisementAds
आन्दोलनका कारण बन्द भएको सेयर कारोबार बुधबारदेखि खुल्ने
AdvertisementAds

जेनजी आन्दोलनका कारण बन्द भएको सेयर कारोबार बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बजार खोल्ने तयारी भैरहेको छ।नेप्सेले सोमबार नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइसकेको छ र बोर्डको जवाफ पाएलगत्तै बुधबारदेखि कारोबार सुरु गर्ने योजना रहेको छ। यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

 

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स