लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेपछि उनले लगानी गरेका कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट देखिएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, उनको नाम जोडिएको जोशी हाइड्रोपावरमा पनि उच्च गिरावट आएको छ। पछिल्लो समय आफू ‘अल्ट्रा लो क्याप’ विकास बैंकहरुको सेयर किनिरहेको र तिनीहरूको मूल्य निकै माथि जाने भन्दै अग्रवालले प्रचारबाजी गरेका थिए।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया