सागर डिस्टिलरीले निष्काशन गरेको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ। सिडीएससी, सागर डिस्टिलरी तथा मुक्तिनाथ क्यापिटल लिमिटेड (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ।त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।
त्यस्तै, सागर डिस्टिलरीको पहिलो कारोबारको लागि न्यूनतम मूल्य १०६ रुपैयाँ ५२ देखि अधिकतम मूल्य ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ रेञ्ज नेप्सेले तोक्ने सम्भावना रहेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया