राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका हुन्। प्रतिनिधिसभामा सभामुख चयन २२ चैतमा हुने कार्यतालिका तय गरिएको छ।




















प्रतिकृया