रिज लाइन इनर्जीले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?



Advertisement
Ads

रिज लाइन इनर्जी लिमिटेडले मङ्सिर २२ गते आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २६ करोड ७ लाख बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 2025 12 09 030001 https://bajarkochirfar.com/ridge-line-energy-receives-approval-for-ipo-issuance-how-many-shares-will-be-issued | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर