रिज लाइन इनर्जी लिमिटेडले मङ्सिर २२ गते आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २६ करोड ७ लाख बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया