रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना (RSY) ले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

योजनाको व्यवस्थापकको साउन २८ गते बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित कोषबाट करसहित १० करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि योजनाले भदौ १० गते एक दिन इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। त्यसअनुसार भदौ ९ गतेसम्म कायम इकाईधनीले प्रस्तावित नगद प्रतिफल प्राप्त गर्नेछन्।

Screenshot 13 8 2026 12112 www.nepalstock.com https://bajarkochirfar.com/reliable-samriddhi-yojana-dividend-announcement-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स