रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइयो, थुनछेक आदेश कहिले ?

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइयो, थुनछेक आदेश कहिले ?
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ।

बिहीबार सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बहस गरिरहेका छन्। बुधबार सरकारी वकिलका तर्फबाट तीन जना र सहकारी पीडितका तर्फबाट एक जनाले बहस गरेका थिए। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ।

सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा दर्ता गरेको थियो। यसअघि असोज ८ मा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनामाथि मुद्दा दायर भएको थियो। हाल यो संख्या ३२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स