रवि लामिछानेलाई बयानको लागी आज काठमाडौँ बाट चितवन लगिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
रवि लामिछानेलाई बयानको लागी आज काठमाडौँ बाट चितवन लगिँदै
AdvertisementAds

सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर र प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन ल्याइने भएको छ।

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मंसिर ५ गते चितवन प्रहरीमा पुरक निवेदन दर्ता भएपछि लामिछानेलाई बयानको लागि काठमाडौंबाट सिधै चितवन ल्याउन लागिएको हो। लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो सकिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको थियो, र चितवन प्रहरीले बयानका लागि उनलाई चितवन पठाउन पत्र पठाइसकेको थियो। चितवनमा बयानका लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स