रास्वपा सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई सिंहदरबार बदल्ने जिम्मेवारी दिएको बताएका छन्।
उनले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं।” साथै लामिछानेले जनतालाई आभार मात्र प्रकट नगर्ने र मतादेशको गुन पूरा जिम्मेवारीसाथ तिर्ने प्रतिज्ञा व्यक्त गरे।
उनले भने, “म जनतालाई आभार मात्र प्रकट गर्दिनँ। यो रोष्टमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं।”




















प्रतिकृया