बागमती प्रदेश सरकारले आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
मिति २०८२ साल चैत २३ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार “प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस” को अवसरमा आज बिहीबार बिदा दिइएको हो। यो बिदा बागमती प्रदेशका सबै सरकारी कार्यालय तथा निकायहरूमा लागू हुनेछ।
तर, यस बिदाको असर सेयर बजारमा भने नपर्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीका अनुसार सेयर बजार संघीय सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिन मात्र बन्द हुन्छ। त्यसैले बागमती प्रदेशमा सार्वजनिक बिदा भए पनि नेप्से भने खुला रहनेछ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया