आज, सोमबार कात्तिक १० गते, छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। जसकारण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा अन्य वित्तीय संस्थाहरू आज बन्द रहने छन्।
भोलि, मंगलबार कात्तिक ११ गतेदेखि भने सेयर बजारसहित सबै सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।




















प्रतिकृया