विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंमा बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
आइतबार नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षकहरूले प्रहरीको ब्यारिकेड तोड्न प्रयास गरेपछि पानीको फोहोरा प्रहार गरिएको हो। शिक्षकहरू विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित सडक संघर्षमा उत्रिएका छन्।




















प्रतिकृया