insta insta
Closed 35 days ago

सूर्योदय वोमी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने

suryodaya womi laghubitta bittiya sanstha limited feature https://bajarkochirfar.com/private-job/suryodaya-bomi-laghubitta-seeks-large-number-of-employees-slc-passers-by-can-also-apply/ | %tags

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७१ वटा पदहरूमा नयाँ कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited
Notice Date 01/07/2026
Deadline 21/07/2026

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। संस्थाले कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक द्वितीय र प्रशिक्षार्थी पदका लागि आवेदन माग गरेको हो। कनिष्ठ अधिकृत तहका लागि व्यवस्थापन वा कानुन संकायमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ भने सहायक तहका लागि एसएलसी वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति साउन ०५ गतेसम्म रहेको छ। इच्छुक उम्मेदवारले आवश्यक कागजात सहित संस्थाको इमेल [email protected] मार्फत वा संस्थाको आधिकारिक वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्नेछन्। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने व्यवस्था छ।

थप सुचनामा:

suryodaya womi laghubitta bittiya sanstha limited https://bajarkochirfar.com/private-job/suryodaya-bomi-laghubitta-seeks-large-number-of-employees-slc-passers-by-can-also-apply/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स