insta insta
Closed 163 days ago

सन नेपाल लाइफ इन्स्योरेन्समा कर्मचारीको आवश्यकता: योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने

sun nepal life insurance company limited feature https://bajarkochirfar.com/private-job/sun-nepal-life-insurance-announces-vacancies-for-multiple-positions-across-nepal/ | %tags

सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ पदका लागि कर्मचारीको माग गरेको छ।

Recruitment Summary
Company Sun Nepal Life Insurance Company Limited
Notice Date 01/04/2026
Deadline 15/03/2026

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले डेपुटी प्रोभिन्स हेड (DPH), रिजनल म्यानेजर (RM), ब्रान्च/सब ब्रान्च म्यानेजर (BM) र मार्केटिङ एक्जिक्युटिभ (ME) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। शैक्षिक योग्यताको हकमा DPH, RM र BM का लागि स्नातक तह उत्तीर्ण र ME का लागि प्लस टु उत्तीर्ण हुनुपर्नेछ। DPH र RM का लागि ५ वर्षको अनुभव आवश्यक पर्नेछ भने अन्य पदमा फ्रेशर्सलाई पनि प्रोत्साहन गरिएको छ। उमेरको हकमा DPH र RM का लागि ४० वर्ष, BM का लागि २१ देखि ३५ वर्ष र ME का लागि २१ देखि ३० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा रहेको करियर सेक्सनमा गएर बैशाख २ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

sun nepal life insurance company limited https://bajarkochirfar.com/private-job/sun-nepal-life-insurance-announces-vacancies-for-multiple-positions-across-nepal/ | %tags
Sun Nepal Life Insurance Company Limited

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स