insta insta
Closed 155 days ago

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यकता

Feature sanima reliance life insurance 1773557138088 https://bajarkochirfar.com/private-job/sanima-reliance-life-insurance-vacancy-for-branch-manager/ | %tags

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाका लागि शाखा प्रमुख पदमा दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Sanima Reliance Life Insurance
Notice Date 15/03/2026
Deadline 23/03/2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न शाखाहरू (विराटनगर, इटहरी, पथरी, महाराजगंज, पुतलीसडक, बतिसपुतली, नेपालटार र भालुवाङ) का लागि शाखा प्रमुख (Branch Manager) पदमा कर्मचारीको माग गरेको छ। योग्य नेपाली नागरिकहरूले आफूले काम गर्न इच्छुक प्रदेश र शाखा उल्लेख गरी आवेदन पत्र र व्यक्तिगत विवरण (CV) [email protected] मा मिति २०८२ चैत्र ०९ गतेभित्र पठाउनु पर्नेछ। जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्तमा कार्यअनुभव भएकालाई प्राथमिकता दिइनेछ।

Notice sanima reliance life insurance 1773557138082 https://bajarkochirfar.com/private-job/sanima-reliance-life-insurance-vacancy-for-branch-manager/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स