Closing in 20 days

राष्ट्रिय बीमा कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department लोक सेवा आयोग
Notice Date 03/07/2026
Deadline 23/07/2026

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न तह र पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विज्ञापनमा प्रशासन तर्फ मुख्य व्यवस्थापक (तह ९), चार्टर्ड एकाउन्टेन्ट (तह १०), नायव व्यवस्थापक (तह ७), कानुन अधिकृत (तह ७), सहायक व्यवस्थापक (तह ६), र सहायक (तह ४ र ५) लगायतका विभिन्न पदहरू समावेश छन्। इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। उमेरको हकमा अधिकृत स्तरका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष)। आवेदन कम्पनीको वेबसाइट rbc.gov.np/career वा beemavacancy.com मार्फत दिन सकिनेछ। छनौट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ताद्वारा गरिनेछ।

थप सुचनामा:

rastriya beema company limited scaled https://bajarkochirfar.com/government-job/national-insurance-company-seeks-large-number-of-employees/ | %tags

Related Opportunities

लोक सेवा आयोग

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

Deadline : 24 Jul, 2026
View Details →

लोक सेवा आयोग

राष्ट्रिय वाणिज्य बैंकमा ठुलो संख्यामा जागिर खुल्यो

Deadline : 23 Jul, 2026
View Details →

अर्थ मन्त्रालय

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : 15 Jul, 2026
View Details →

अर्थ मन्त्रालय

अर्थ मन्त्रालयद्वारा कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि आवेदन आह्वान

Deadline : 06 Jul, 2026
View Details →

शिक्षा मन्त्रालय

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

Deadline : 26 Jun, 2026
View Details →

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपाल आयल निगम लिमिटेडमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : 06 Jul, 2026
View Details →
होमपेज बिज शर्ट्स