insta insta
Closed 56 days ago

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा विज्ञ सञ्चालक पदका लागि आवेदन आह्वान

national co operative bank limited ncbl feature https://bajarkochirfar.com/private-job/national-co-operative-bank-limited-invites-applications-for-expert-directors/ | %tags

राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकिङ र सहकारी विज्ञ पदमा सञ्चालक नियुक्तिका लागि आवेदन मागेको छ।

Recruitment Summary
Company National Co-operative Bank Limited
Notice Date 25/06/2026
Deadline 01/07/2026

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको विज्ञ सञ्चालक (बैंकिङ विज्ञ १ महिला र सहकारी विज्ञ १ खुल्ला) पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न आवेदन आह्वान गरिएको छ। इच्छुक नेपाली नागरिकले सम्बन्धित क्षेत्रमा उच्च शैक्षिक योग्यता र पर्याप्त अनुभव प्राप्त गरेको हुनुपर्नेछ। आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, र ५,००० शब्द ननाघ्ने गरी तयार पारिएको अवधारणा पत्र पेश गर्नुपर्नेछ। बैंकिङ विज्ञको हकमा बैंकको SWOT विश्लेषण र व्यवसाय मोडालीटी तथा सहकारी विज्ञको हकमा बैंकको दिगो विकासका लागि रणनीतिक अवधारणा समावेश हुनुपर्नेछ। योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ कार्यदिन भित्र बैंकको आधिकारिक इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

national co operative bank limited ncbl https://bajarkochirfar.com/private-job/national-co-operative-bank-limited-invites-applications-for-expert-directors/ | %tags
 

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स