insta insta
Closed 47 days ago

नबिल बैंक लिमिटेडमा सुन परीक्षणकर्ता पदका लागि कर्मचारी माग

nabil bank limited feature https://bajarkochirfar.com/private-job/nabil-bank-announces-vacancy-for-gold-tester-positions/ | %tags

नबिल बैंकले करार सेवामा गोल्ड टेस्टर (सुन परीक्षणकर्ता) पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Nabil Bank Limited
Notice Date 02/07/2026
Deadline 09/07/2026

नेपालकै अग्रणी बैंक नबिल बैंक लिमिटेडले नारायणगढ मिलनरोड शाखा, घोराही शाखा र अन्य आवश्यक शाखाहरूका लागि करार सेवामा सुन परीक्षणकर्ता (Gold Tester) माग गरेको छ। इच्छुक योग्य नेपाली नागरिकले असार २५ गतेभित्र बैंकको आधिकारिक वेबसाइट www.nabilbank.com/career मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। यस पदका लागि उम्मेदवारको उमेर कम्तीमा २५ वर्ष पुरा भएको र सुन परीक्षण सम्बन्धि कार्यमा कम्तीमा २ वर्षको अनुभव हुनुपर्ने बैंकले सर्त राखेको छ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र आगामी प्रक्रियाको लागि सम्पर्क गरिनेछ।

थप सुचनामा:

nabil bank limited https://bajarkochirfar.com/private-job/nabil-bank-announces-vacancy-for-gold-tester-positions/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स