insta insta
Closed 68 days ago

सिन्धु विकास बैंकमा जागिर खुल्यो, +२ पास भएकाले आवेदन दिन पाउने

सिन्धु विकास बैंकले केही संख्यामा जुनियर असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Sindhu Bikash Bank Limited
Notice Date 04/06/2026
Deadline 18/06/2026

सिन्धु विकास बैंक लिमिटेडले ‘ख’ वर्गको विकास बैंकको रूपमा बनेपा, काभ्रेस्थित आफ्नो कर्पोरेट कार्यालय र अन्य शाखाहरूका लागि जुनियर असिस्टेन्ट पदमा केही कर्मचारीहरू माग गरेको छ। इच्छुक उम्मेदवारहरूले अर्थशास्त्र वा व्यवस्थापन विषयमा न्यूनतम प्लस २ (+२) उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदन दिने उम्मेदवारको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने र एडभान्स एक्सेल तथा एनआरबी रिपोर्टिङको ज्ञान भएकालाई प्राथमिकता दिइनेछ। साथै, नेपाली र अंग्रेजी भाषामा दक्षता, कम्प्युटर साक्षरता र दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने बैंकले जनाएको छ। योग्य उम्मेदवारहरूले आफ्नो आवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, र हालसालै खिचिएको फोटो सहित २०८३ असार ४ गते (१८ जुन २०२६) सम्ममा बैंकको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।

sindhu bikash bank hiring notice 1780568022429 https://bajarkochirfar.com/private-job/job-opening-at-sindhu-bikas-bank-2-pass-holders-can-apply/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स