insta insta
Closed 106 days ago

इन्फिनिटी लघुवित्तमा जागिर खुल्यो

infinity laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/job-opening-at-infinity-microfinance/ | %tags

इन्फिनिटी लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत र अधिकृत श्रेणीका विभिन्न पदहरूका लागि कर्मचारी आव्हान गरेको छ।

Recruitment Summary
Company Infinity Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 27/04/2026
Deadline 11/05/2026
Official Link Visit Website

गैडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा अनुगमन कार्यालयका लागि केही अनुभवी कर्मचारीहरूको माग गरेको छ। वैशाख १४ गते प्रकाशित सूचना अनुसार नायव प्रमुख कार्यकारी अधिकृत (१ जना), अधिकृत – अनुगमन (केही), र कनिष्ठ अधिकृत – अनुगमन/शाखा प्रमुख (केही) पदहरूमा आवेदन खुला गरिएको छ। शैक्षिक योग्यताको हकमा स्नातक देखि स्नातकोत्तर तह उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा तोकिएको अनुभव भएको हुनुपर्नेछ। आवेदनका लागि ३० देखि ५५ वर्ष (नायव प्रमुख कार्यकारी अधिकृत) र २१ देखि ४० वर्ष (अधिकृत श्रेणी) उमेर तोकिएको छ भने महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र संस्थाको आधिकारिक वेबसाइट www.infinitylbsl.com.np को Career सेक्सन मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। परीक्षा दस्तुर वापत नायव प्रमुख कार्यकारी अधिकृतका लागि रु १,००० र अधिकृत श्रेणीका लागि रु ५०० संस्थाको बैंक खाता वा इसेवा क्युआर मार्फत बुझाउन सकिनेछ।

थप सुचनामा:

 

infinity laghubitta bittiya sanstha ltd scaled https://bajarkochirfar.com/private-job/job-opening-at-infinity-microfinance/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स