■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Jawalakhel Distillery Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Finance Officer, Senior QC Assistant, Blending/Utility Operator |
| ◆ रिक्त संख्या (Vacancies): | Multiple |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Not specified |
◆ संक्षिप्त जानकारी (Summary):
जावलाखेल डिस्टिलरी प्रा. लि. ले जावलाखेल, नवलपरासी र रामग्रामका लागि विभिन्न ३ पदमा कर्मचारीहरु माग गरेको छ।
जावलाखेल डिस्टिलरी प्रा. लि. ले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ। कम्पनीले फाइनान्स अफिसर, सिनियर क्यूसी असिस्टेन्ट र ब्लेन्डिङ/युटिलिटी अपरेटर गरी तीन भिन्न विधाका लागि आवेदन माग गरेको हो।
फाइनान्स अफिसर पदका लागि जावलाखेलस्थित मुख्य कार्यालयमा रही काम गर्नुपर्नेछ। यसका लागि सिएपी-२ (CAP II) उत्तीर्ण गरी ३ वर्षको आर्टिकलशिप तालिम पूरा गरेको, एनएफआरएस (NFRS) र नेपाली कर प्रणालीको ज्ञान भएको हुनुपर्नेछ। यस्तै, रामग्राम, नवलपरासीस्थित फ्याक्ट्रीका लागि सिनियर क्यूसी असिस्टेन्ट पदमा खाद्य प्रविधि, माइक्रोबायोलोजी, केमेस्ट्री वा सम्बन्धित विषयमा स्नातक गरी ० देखि २ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। यसैगरी, फ्याक्ट्रीकै लागि ब्लेन्डिङ/युटिलिटी अपरेटर पदमा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसनिङ, मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा गरेका व्यक्तिहरू आवश्यक रहेको सूचनामा उल्लेख छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) ईमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ। ईमेल पठाउँदा विषय (Subject Line) मा आफूले आवेदन दिन चाहेको पद प्रष्ट रूपमा खुलाउनुपर्नेछ।
थप सुचनामा:



