साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त

साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त
Advertisement Ads

साना किसान विकास लघुवित्तको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा संस्थाका नायब सीईओ पृथ बहादुर थापा नियुक्त भएका छन्। संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भद्र १३ गते समाप्त भएपछि संचालक समितिको बैठकले थापालाई कामु सीईओको जिम्मेवारी तोकेको हो।

Screenshot 29 8 2025 164726 nepalstock.com .np https://bajarkochirfar.com/prith-bahadur-thapa-appointed-as-acting-ceo-of-small-farmers-development-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स