प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र बैठकमा बोलाइएको हो । बैठक सिंहदरबारमा साँझ ७ बजे बस्ने तय भएको छ। ।
बैठकमा गत शुक्रबार तीनकुनेमा भएको घटनाका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। साथै, समसामयिक मुद्दाहरूको छलफल गर्न शीर्ष नेताहरू एकत्रित हुन लागेका छन्।

















प्रतिकृया