एभरेष्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

download 5 https://bajarkochirfar.com/price-adjustment-in-everest-banks-bonus-shares-at-what-price-will-trading-open-now | %tags

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ७१७ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६७६.४२ रुपैयाँ कायम भएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad