एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुर पुगे राष्ट्रपति पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३ गते
AdvertisementAds
एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुर पुगे राष्ट्रपति पौडेल
AdvertisementAds

राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्न उनका निवास गुण्डु पुगेका छन्।

त्यसक्रममा राष्ट्रपति पौडेलले दिवंगत अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको तस्वीरमा माल्यार्पण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स