प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने तयारी गरेकी छिन्। कर प्रणाली सुधार, नक्कली भ्याट काण्ड उजागर, वित्तीय अनुशासन र पारदर्शितामा योगदान पुर्याएका खनाललाई योग्य व्यक्तिका रूपमा नागरिक समाजले समेत समर्थन गरेको छ।
उनको अनुभवले अर्थतन्त्रलाई सही बाटोमा लैजाने अपेक्षा गरिएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया