SHAREHUBSHAREHUB

होलीको दिन मापसे गर्नेलाई प्रहरीले यसरी गर्दैछ कडाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
AdvertisementAds
होलीको दिन मापसे गर्नेलाई प्रहरीले यसरी गर्दैछ कडाई
AdvertisementAds

भोलि होली पर्वको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटना घटाउने प्रयास गर्दै बिहानैदेखि चेकिङ अभियान सञ्चालन गर्दैछ।

बिहान ७ बजेदेखि उपत्यकाभित्रका ७५ स्थानमा चेक प्वाइन्ट राखेर सवारीको कागजात, मादक पदार्थ सेवन, लापसे लगायतका विषयमा परीक्षण गरिनेछ। नियम विपरीत सवारी चलाउने गाडीलाई नियन्त्रणमा लिने तयारी गरिएको छ।

मापसे, लापसे, सिट भन्दा बढी यात्रु बोक्ने, हेलमेट नलगाई सवारी चलाउने जस्ता उलंघन गर्ने सवारीहरू होल्ड गरिनेछन्। चेक प्वाइन्टमा ५०० भन्दा बढी ट्राफिक प्रहरी खटिने छन् र मोबाइल भ्यानको माध्यमबाट लागु पदार्थ सेवन गरेर सवारी चलाएको परीक्षण गरिनेछ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स