instainsta

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेटवार्ता, मुलुकको सेयर बजार लगायतका विषयमा छलफल

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३२ गते
प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेटवार्ता, मुलुकको सेयर बजार लगायतका विषयमा छलफल
AdvertisementAds

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन्  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनिहरुबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स