रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सोमबार उच्च अदालतमा निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछाने लगायतका व्यक्तिहरूलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको हो।

काठमाडौं जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यसको विरुद्ध निवेदन दर्ता गराएको हो।

सभापति लामिछानेलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्लाका अदालतहरूले धरौटीमा रिहा गर्ने आदेश दिएका थिए, र लामिछानेले सबै अदालतले तोकेको धरौटी रकम तिरेर रिहा भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स