प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। हाल यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय तिनकुने काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरे पश्चात उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया