नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीमा नयाँ सुधार गर्दै सडक दस्तुर (Toll Fee) संकलनका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार अब “क” वर्गका वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (Toll Fee) संकलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ (RFID) चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न पाउनेछन्।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया