नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि शुक्रबार झापा जाने भएका छन्। झापामा उम्मेदवारी दर्तापछि केही दिन कार्यकर्ता र मतदातासँग भेटवार्ता गरिसकेका ओली हाल काठमाडौंमा छन्।
काठमाडौंमा रहँदा उनले काठमाडौं–झापा सम्पर्क मञ्चको कार्यक्रम सम्बोधन गरेका थिए। बिहीबार ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै निर्वाचन सुरक्षा र एकैचरणमा चुनाव सम्पन्न गर्नुपर्ने सुझाव पनि दिएका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया