सर्वसाधारणका लागि एनएमबि बैंकको सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
सर्वसाधारणका लागि एनएमबि बैंकको सेयर बिक्रीमा
AdvertisementAds

एनएमबि बैंकले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। यसमध्ये ५ लाख ९८ हजार १४५ कित्ता सेयर संस्थापक समूहको हुन्। अब अन्य व्यक्ति र संस्थाले समेत यी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले काठमाडौं, बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा ७ दिनभित्र सेयर खरिदका लागि आवेदन पेश गर्नुपर्नेछ। बैंकले यसअघि संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी सेयर बिक्री खुला गरेको थियो। तर तोकिएको अवधिभित्र आवेदन नपरेको कारण, हाल सेयर बिक्री सर्वसाधारणका लागि खुला गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स