भोलि एनआईसी एशिया बैंकको एटीएम नचल्ने, कति बजे देखि ?

भोलि एनआईसी एशिया बैंकको एटीएम नचल्ने, कति बजे देखि ?
Advertisement Ads

एनआईसी एशिया बैंकले आफ्नो EFT-Switch System स्तरोन्नति गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको छ। बैंकका अनुसार भोलि जेठ २ गते शनिबार बिहान ०४:४५ देखि ०६:४५ बजेसम्म यो मर्मत कार्य हुनेछ।

यस अवधिभर बैंकका एटीएम, पीओएस, कार्डलेस विथड्रअल तथा डेविट, क्रेडिट र प्रिपेड कार्डहरूबाट हुने सम्पूर्ण कारोबारहरू अवरुद्ध हुन सक्नेछन्। बैंकले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

nic asia service interruption notice 1778839139082 https://bajarkochirfar.com/nic-asia-banks-atms-will-not-be-operational-tomorrow-from-what-time | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स