SHAREHUB SHAREHUB

एनआईसी एशिया बैंकले सर्वसाधारणका लागि प्रतिकित्ता १७५ रुपैयाँमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राख्यो

Advertisement Ads
एनआईसी एशिया बैंकले  सर्वसाधारणका लागि प्रतिकित्ता १७५ रुपैयाँमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राख्यो
Advertisement Ads

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २,००,००० कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री खुला गरेको छ। इच्छुक संस्थापक तथा अन्य योग्य लगानीकर्ताले वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस सेयरको न्यूनतम मूल्य प्रतिसेयर १७५ रुपैयाँ तोकिएको छ र लगानीकर्ताले न्यूनतम ५,००० कित्ताका लागि आवेदन दिनुपर्नेछ। बोलपत्र फारम एनआईसी एशिया क्यापिटल वा तोकिएका बैंकका शाखाहरूबाट प्राप्त गरी बुझाउन सकिनेछ।

suryajyoti promoter shares auction notice 1775713853270 scaled https://bajarkochirfar.com/nic-asia-bank-puts-suryajyoti-life-insurance-shares-on-sale-to-the-public-at-rs-175-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स