एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले दिए राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २ गते
एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले दिए राजीनामा
AdvertisementAds

एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले बिहीबार बिहान राजीनामा दिएका छन्। आजै बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरिसकेको छ। उनको उत्तराधिकारीका रूपमा बैंकको व्यवस्थापकीय नेतृत्व अब सन्तोष राठीले सम्हाल्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स