सिबिआइएल सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ९१) ले लगानीकर्ताका लागि न्यु इयर अफर ल्याएको छ। यस अफरअन्तर्गत नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरूले डिम्याट र मेरो सेयर खाताको आजीवन नवीकरण निःशुल्क गर्न सक्नेछन्।सेयर बजारमा लगानीकर्ताको सहभागिता बढाउन र लगानीको वातावरण प्रवर्द्धन गर्न सिबिआइएल सेक्युरिटिजले नेपालमै पहिलो पटक यस्तो आजीवन निःशुल्क सुविधा ल्याएको हो।
यो अफर सुनिश्चित गर्नका लागि ग्राहकले २०२५ जनवरी १ देखि ३१ सम्म सिबिआइएल सेक्युरिटिजमा डिम्याट खाता खोल्नुपर्नेछ। साथै, यस सुविधा प्राप्त गर्न ग्राहकले सोही ब्रोकरमा अनिवार्य रूपमा टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) खाता पनि खोल्नुपर्नेछ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया