insta insta

सेयर बजार बन्द भएलगत्तै नेप्सेको वेबसाइट डाउन

सेयर बजार बन्द भएलगत्तै नेप्सेको वेबसाइट डाउन
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट आज सेयर बजार बन्द भएलगत्तै डाउन भएको छ। सामान्यतया बजार बन्द भएको करिब २०–२२ मिनेटपछि नेप्सेमा सूचीकृत कम्पनीहरूको कारोबार विवरण सार्वजनिक हुने गर्छ। तर, वेबसाइटलेनै काम नगरेपछि लगानीकर्ताहरू समयमै वास्तविक तथ्यांक प्राप्त गर्नबाट वञ्चित भएका छन्।

नेप्सेले प्राविधिक समस्या आएका कारण वेबसाइट डाउन भएको हुन सक्ने जनाएको छ। सम्बन्धित प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको जानकारी दिएको छ। यो समाचार तयार पार्दासम्म नेप्सेको वेबसाइट खुलेको छैन।

download 10 https://bajarkochirfar.com/nepse-website-down-after-stock-market-closes | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स