insta insta

नेप्सेले लगानीकर्ताहरुलाई भन्यो: फेसबुक, टिकटक र ट्विटर जस्ता सामाजिक सञ्जालको भरमा लगानी नगरौ

नेप्सेले लगानीकर्ताहरुलाई भन्यो: फेसबुक, टिकटक र ट्विटर जस्ता सामाजिक सञ्जालको भरमा लगानी नगरौ
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालमा आउने सेयर सम्बन्धी सूचनामा भर नपर्न आग्रह गरेको छ। नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै, फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालहरूबाट आउने विभिन्न प्रकारका सुझावमा विश्वास गरेर लगानी नगर्न आग्रह गरेको हो। नेप्सेले भनेको छ, ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी  नगरौं ।’

त्यसतै, नेप्सेले लगानीकर्तालाई सेयर बजारमा कारोबार गर्दा लाइसेन्सप्राप्त सेयर ब्रोकरमार्फत मात्र कारोबार गर्न अनुरोध गरेको छ।

Screenshot 8 8 2025 152154 www.facebook.com https://bajarkochirfar.com/nepse-tells-investors-dont-invest-in-social-media-platforms-like-facebook-tiktok-and-twitter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स