२७०० माथि नेप्से, सेयर बजारको उकालो यात्रा कायम

२७०० माथि नेप्से, सेयर बजारको उकालो यात्रा कायम
Advertisement Ads

आज नेप्से परिसूचक ९.१४ अङ्कले बढेर २७०३.९६ मा बन्द भएको छ। १३ उपसमूह ५ उपसमूह बाहेक सबै बढेका छन् । आज ९ अर्ब ६४ करोड कारोबार भएको छ। यस दिन ३११ कम्पनीका २ करोड ४९ लाख हजार सेयर कारोबार हुँदा बुटवल पावरको सर्वाधिक कारोबार भएको छ।

नेप्से ९.१४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ९.१४ अङ्कले बढ्दा १२२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल फाइनान्स, खानी खोला हाइड्रोपावर, समृद्धि फाइनान्स, भूगोल इनर्जी, सयपत्री हाइड्रोपावर रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 2 https://bajarkochirfar.com/nepse-above-2700-stock-markets-upward-journey-continues | %tags

नेप्से ९.१४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ९.१४ अङ्कले बढ्दा १२५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सप्तकोशी बैंक, गुराँस लघुवित्त , धौलागिरी लघुवित्त, पाँचथर पावर र पन्चकन्या माई हाइड्रोपावर रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 2 https://bajarkochirfar.com/nepse-above-2700-stock-markets-upward-journey-continues | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स