नेपाल टेलिकमको सेवा राति अवरुद्ध हुँदै, एक घण्टासम्म यी सेवा नचल्ने

नेपाल टेलिकमको सेवा राति अवरुद्ध हुँदै, एक घण्टासम्म यी सेवा नचल्ने
Advertisement Ads

नेपाल टेलिकमको सेवा आज (मंगलबार) राति एक घण्टासम्म अवरुद्ध हुनसक्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित मर्मतका लागि राति ११:४५ बजेबाट करिब एक घण्टा केही सेवा प्रभावित हुन सक्ने जानकारी दिएको छ।

यस अवधिमा रिचार्ज, ब्यालेन्स क्वेरी, प्याकेज सब्सक्रिप्सनजस्ता सेवाहरू सञ्चालनमा अवरोध आउन सक्ने टेलिकमले जनाएको छ। यद्यपि, भ्वाइस, एसएमएस, डेटा र आईपीटीभी सेवा भने सञ्चालन हुने कम्पनीले जनाएको छ।

Screenshot 17 6 2025 17332 www.facebook.com https://bajarkochirfar.com/nepal-telecom-services-to-be-shut-down-at-night-services-to-be-unavailable-for-one-hour | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स