नेपाल लाइफ क्यापिटल लिमिटेडले निष्काशन गरेको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ। माघ ४ गतेदेखि ९ गतेसम्म आवेदन खुला भएको यस योजनाको इकाई माघ १८ गते बाँडफाँड गरिएको हो। क्यापिटलले मागभन्दा बढी आवेदन प्राप्त भएकाले २५ प्रतिशत इकाई थप गरी कुल २० करोड इकाई कायम गरी बाँडफाँड गरेको जनाएको छ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य भएकाले यी इकाई बन्दमुखी प्रकृतिका छन् र आगामी दिनमा धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत हुनेछन्। नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया