नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता सम्बन्धित बैंककै विद्यमान संस्थापक सेयरधनीलाई दिइने भएकाले हालका संस्थापक सेयरधनीहरूले मात्र सेयर खरीद गर्न सक्नेछन्।
सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कति रकममा सेयर खरीद गर्न चाहन्छन् भन्ने विवरणसहित काठमाडौं, कमलादीस्थित बैंकको सेयर रजिष्ट्रार कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ। म्यादभित्र कुनै निवेदन प्राप्त नहुँदा बैंकले प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया