नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडले जारी गरेको ‘नबिल ८% अविमोच्य असञ्चित अग्रधिकार सेयर’ (NABILPNP) सूचीकृत भएको छ। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य भएका कुल ५ करोड कित्ता सेयरहरु चैत १५ गते नेप्सेमा सूचीकरण गरिएका हुन्।
यी अग्रधिकार सेयरहरुको दोस्रो बजारमा कारोबार चैत १६ गतेबाट सुरु हुनेछ। धितोपत्रको दोस्रो बजारमा यो सेयर संस्थागत लगानीकर्ताहरु बीच मात्र खरिद बिक्री गर्न सकिने व्यवस्था गरिएको छ। सर्वसाधारण लगानीकर्ता, मर्चेन्ट बैंकर वा सामूहिक लगानी कोषले यी सेयर खरिद बिक्री गर्न पाउने छैनन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया