नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतका नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्। दुवै फण्डले करसहित समान १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेका छन्।
यसअनुसार, नबिल ब्यालेन्सड् फण्ड २ ले कुल १४ करोड ५६ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फण्ड ३ ले १६ करोड २५ लाख रुपैयाँ वितरण गर्नेछ।
लाभांश वितरणको लागि भदौ २२ गते बुक क्लोज गरिएको छ भने भदौ १९ गतेसम्म कायम इकाईधनीहरूले उक्त लाभांश पाउनेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया