स्वतन्त्र सांसद अमरेश सिंहले प्रतिनिधिसभा बैठकमा डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकै कारणले गभर्नर बनाउन नमिल्ने प्रश्न उठाएका छन्। उनले पार्टी कार्यकर्तालाई मात्र पदमा नियुक्त गर्नु उचित नभएको भन्दै यस विषयमा सरकारलाई चुनौती दिएका हुन्।
सांसद सिंहले भने, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएकै कारणले बनाउन मिल्दैन? राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन नमिल्ने त होइन?”
साथै, उनले सरकारलाई ऐन उल्लंघन गर्न छुट नदिएको भन्दै, महाप्रसाद अधिकारीको अवकाश हुनुभन्दा एक महिना पहिले गभर्नर किन नियुक्त नभएको पनि प्रश्न गरे।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया